सम्बन्धित लाभग्राहीहरुले खाता खोलिसकेको आ-आफ्नो वडाका लागि तोकिएको बैंकमा गइ सामाजिक सुरक्षा भत्ता बुझ्नु हुन जानकारी गराइन्छ ।
साथै खाता खोल्न बाँकी लाभग्राहीहरुले अविलम्ब खाता खोल्नुहुन समेत जानकारी गराइन्छ ।
प्रथम पटक प्रकाशित मिति २०७५।०७।१२ गते
निवेदन पेश गर्ने अन्तिम मिति २०७५।०७।२६ गते
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)
♦ जनमतमा गएर CLICK गर्नुहाेस ।