योजना सम्झौता
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगे पछि मात्र हुने ।
सेवा प्रवाह समय
तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगे पछि मात्र हुने ।
उजुरी अधिकारी
—
दायरा विभाग
योजना शाखा/पूर्वाधार शाखा
आवश्यक कागजातहरू
१. उपभोक्ता समितिको निवेदन
२. सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सिफारिस
३. आमभेलाबाट ३३ % महिला सहभागिता भएको उ.स. गठनको माइन्युट
४. ३३ % महिला सहभागि हुने गरी गठित वडा स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन माइन्युट
५. बैठ खाता संचालन निर्णय
६. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि १/१ थान
७. प्राविधिक लागत अनुमान
८. उपभोक्ता समितिको छाँप (स्ट्याम्प)

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
योजना शाखा/पूर्वाधार शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून
—