header AD

१) बाबु/आमाको नेपालि नागरिकताको प्रतिलिपि, बाबु वा आमा स्वयं

२) स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण

४) अस्पताल वा खोपको प्रमाण नभएमा वा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज

५) विदेश भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र

६) भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण

७) बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

१) दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा

३) दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज

४) दुवै जनाको हालै खिचेको ३५।३५ मि.मि साईजको फोटो ।

१) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)

२) सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र ।

१) सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति

३) नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि, नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि ।

१) उपभोक्ता समितिको निवेदन

२) उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि

३) उपभोक्ता समितिका पदाधिकारीहरुको (अध्यक्ष, सचिब, कोषाध्यक्ष) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४) निर्माणकार्यको लागि प्राबिधिकको लागत अनुमान

५) सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)

६) उपभोक्ता समिति ७-११ सदस्यीय हुनुपर्ने

७) अध्यक्ष, सचिब, कोषाध्यक्ष मध्ये १ पद सहित कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्ने

८) अनुगमन समितिमा कम्तिमा दुई महिला सहित ५ सदस्यीय हुनुपर्ने ।

१) उपभोक्ता समितिको निवेदन

२) योजना सम्पन्न पश्चात आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्चको सार्वजनिक परीक्षण फारम र खर्च सार्वजनिक फारम पेश गर्नुपर्नेछ

३) अनुगमन समितिको निर्णय प्रतिलिपि तथा सिफारिस फारम भरी पेश गर्नुपर्नेछ

४) खर्च भएको रकमको प्रमाणित बिल भरपाई, प्रमाणित डोर हाजिर फाराम सहित अन्य कागजात पेश गर्नुपर्नेछ

५) उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि पेश गर्नुपर्नेछ

६) योजना संग सम्बन्धित फोटो संलग्न गर्नुपर्नेछ

७) प्राबिधिकको अन्तिम मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ

८) योजना सम्पन्न भएको वडाको सिफारिस पत्र संलग्न गर्नुपर्नेछ ।

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५) दुई प्रति पासपोर्ट साइजको फोटो ।

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनको मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।

१) जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति

२) जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि

३) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति

४) निवेदकको पिता/माता/विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि

५) विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प. प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि १/१ प्रति

६) अन्य गा.पा. तथा न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाइसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमिणित हुने कागजातहरु

७) निवेदकको पिता/पति मृत्यु भएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति

८) कार्यालय आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का ।

१) जन्म दर्ता अनुसूची फाराम ।

२) ना.प्र. प. को सक्कल र प्रतिलिपि ।

३) नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।

४) नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।

५) गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।

६) अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि ।

१) पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम ।

२) पति पत्नी स्वयं अनिवार्य रुपमा उपस्थिति हुनु पर्ने ।

३) पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ।

४) पत्नी विवाह हुनु अगावै नागरिकता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ।

५) पत्नीको नागरिकता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाण पत्रको सक्कल ।

६) पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।

१) कार्यालयले उपलब्ध गराउने निवेदन फाराम ।

२) निवेदकको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।

३) जग्गा धनि दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।

४) सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ ट्रेस ।

५) चालु आ.व. को सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।

६) आवश्यक परेमा सर्जमिन मुचुल्का (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ) ।

१) व्यहोरा प्रष्ट खुलेको रितपूर्वक निवेदन ।

२) सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति ।

३) नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि ।

४) गाउँपालिका बाहिरको ना.प्र. भएमा बसाईसराई दर्ता प्रमाण पत्र ।

५) नाबालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि ।

१) नागरिकता सक्कल / प्रतिलिपि ।

२) २ प्रति फोटो ।

३) बुबा आमाको नागरिकता ।

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

६) स्थलगत निरीक्षण प्रतिवेदन ।

१) निवेदन

२) बिल भरपाई

३) वडा सचिब/वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि

४) वडा समितिको सिफारिस

५) योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि

६) अन्तिम प्राविधिक प्रतिवेदन

७) अनुगमन समितिको निर्णय प्रतिलिपि

८) योजना शाखाको टिप्पणी र भुक्तानी आदेश

४) निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान