| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
व्यवसाय दर्ता खारेजी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निवेदकको निवेदन सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने २. वडा कार्यालयको सिफारिस ३. सक्कलै दर्ता प्रमाणपत्र ४. राजश्व रकम तिरेको प्रमाणपत्र/करचुक्ता ५. पाना नं. |
आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने । | राजस्व र व्यवसाय दर्ता शाखा | — | — | — | In-person | राजस्व र व्यवसाय दर्ता शाखा |
१. निवेदकको निवेदन सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने २. वडा कार्यालयको सिफारिस ३. सक्कलै दर्ता प्रमाणपत्र ४. राजश्व रकम तिरेको प्रमाणपत्र/करचुक्ता ५. पाना नं. |
— | — |
| 2 |
व्यवसाय नविकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. सक्कल प्रमाण पत्र २. राजस्व रकम तिरेको रसिद र निवेदन ३. घरबाहलका कर दाखिला गरेको प्रमाण |
चालु., आ.व.को आर्थिक ऐन अनुसार | — | सोही दिन/तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने । | राजस्व र व्यवसाय दर्ता शाखा | — | — | — | In-person | राजस्व र व्यवसाय दर्ता शाखा |

| 3 |
व्यवसाय दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निर्धारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा २. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि ३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति/कम्पनी अथवा संस्थाको हकमा छाँप ४. आफ्नै घर जग्गामा संचालन गरेको भए लालपूर्जा र भाडामा गरेको भए घरभाडा सम्झौताको प्रतिलिपि/एकाघर भित्र मंजुरीनामा/ऐलानी जग्गामा बालविटौरी करको रसिद ५. साँध सधियारको सर्जमिन मुचुल्का ६. अन्य निकायमा दर्ता भएको भए सोको प्रतिलिपि ७. स्थायी लेखा नम्बर लिई कारोबार गरिरहेका फर्महरुको अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाणपत्र-प्रतिलिपि ८. वडा कार्यालयको सिफारिस पत्र ९. अन्य निकायबाट इजाजत स्वीकृति लिनु पर्ने व्यवसायको हकमा इजाजत प्राप्त प्रमाणपत्रको प्रतिलिपि |

| 4 |
जाचपाँस तथा योजना फरफारक
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निवेदन २. सम्बन्धित वडा कार्यालयको भुक्तानी सिफारिस ३. उपभोक्ता समितिको निर्णय ४. आम भेलामा खर्च सार्वजनिकिकरण/सामाजिक परिक्षण भई खर्च अनुमोदनको निर्णय ५. वडा स्तरीय अनुगमन समितिको सिफारिस ६. निर्माण कार्य शुरु गर्नु पूर्व/काम गर्दैको अवस्था र कार्य सम्पन्न पश्चातको दुरुस्त फोटो १/१/१ ७. खर्चको सक्कलै बिल/भरपाई/डोरहाजिरी ८. अनुसूची ४/६/७.... ९. प्राविधिक बिल (नापि किताव, भुक्तानी बिल) १०. नगर स्तरीय अनुगमन |
निःशुल्क | — | फाइल पेश भएको मितिले १ हप्ता सम्म/तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने । | योजना शाखा/पूर्वाधार शाखा | — | — | — | In-person | योजना शाखा/पूर्वाधार शाखा |
१. निवेदन २. सम्बन्धित वडा कार्यालयको भुक्तानी सिफारिस ३. उपभोक्ता समितिको निर्णय ४. आम भेलामा खर्च सार्वजनिकिकरण/सामाजिक परिक्षण भई खर्च अनुमोदनको निर्णय ५. वडा स्तरीय अनुगमन समितिको सिफारिस ६. निर्माण कार्य शुरु गर्नु पूर्व/काम गर्दैको अवस्था र कार्य सम्पन्न पश्चातको दुरुस्त फोटो १/१/१ ७. खर्चको सक्कलै बिल/भरपाई/डोरहाजिरी ८. अनुसूची ४/६/७.... ९. प्राविधिक बिल (नापि किताव, भुक्तानी बिल) १०. नगर स्तरीय अनुगमन |
— | — |
| 5 |
संघ/संस्था दर्ता/नविकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. वडाको सिफारिस २. संस्था गठनको माइन्युट ३. संस्थाको विधान- २ प्रति ४. समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि ५. निवेदन |
दर्ता शुल्क लाग्ने (आर्थिक ऐन) | — | तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने । | प्रशासन शाखा | तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने । | — | 03 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी |
१. वडाको सिफारिस २. संस्था गठनको माइन्युट ३. संस्थाको विधान- २ प्रति ४. समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि ५. निवेदन |
— | — |
| 6 |
योजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. उपभोक्ता समितिको निवेदन २. सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सिफारिस ३. आमभेलाबाट ३३ % महिला सहभागिता भएको उ.स. गठनको माइन्युट ४. ३३ % महिला सहभागि हुने गरी गठित वडा स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन माइन्युट ५. बैठ खाता संचालन निर्णय ६. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि १/१ थान ७. प्राविधिक लागत अनुमान ८. उपभोक्ता समितिको छाँप (स्ट्याम्प) |
निःशुल्क | — | तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगे पछि मात्र हुने । | योजना शाखा/पूर्वाधार शाखा | तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगे पछि मात्र हुने । | — | 02 | In-person | योजना शाखा/पूर्वाधार शाखा |
१. उपभोक्ता समितिको निवेदन २. सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सिफारिस ३. आमभेलाबाट ३३ % महिला सहभागिता भएको उ.स. गठनको माइन्युट ४. ३३ % महिला सहभागि हुने गरी गठित वडा स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन माइन्युट ५. बैठ खाता संचालन निर्णय ६. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि १/१ थान ७. प्राविधिक लागत अनुमान ८. उपभोक्ता समितिको छाँप (स्ट्याम्प) |
— | — |
| 7 |
योजनाको अनुगमन/सुपरिवेक्षण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. योजना सम्झौता फाइल २. भुक्तानी माग निवेदन तथा आवश्यक कागजात |
निःशुल्क | — | योजना संचालन बखत/सम्पन्न पश्चात | योजना अनुगमन तथा सुपरिवेक्षण समिति | रोल क्रमानुसार अनुगमन हुने र अनुगमन भए पश्चात प्रतिवेदनका साथै भुक्तानीको लागि पेश हुने । | — | 01 | In-person | वडाध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी |