संघ/संस्था दर्ता/नविकरण

सेवा कोड: 03 In-person

आवश्यक प्रक्रिया
शुल्क
दर्ता शुल्क लाग्ने (आर्थिक ऐन)
लाग्ने समय
तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने ।
सेवा प्रवाह समय
तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने ।
उजुरी अधिकारी
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी
आवश्यक कागजातहरू
१. वडाको सिफारिस
२. संस्था गठनको माइन्युट
३. संस्थाको विधान- २ प्रति
४. समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि
५. निवेदन
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा
प्रक्रिया चरणहरू
१. वडाको सिफारिस
२. संस्था गठनको माइन्युट
३. संस्थाको विधान- २ प्रति
४. समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि
५. निवेदन
संबंधित कानून