जाचपाँस तथा योजना फरफारक

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
फाइल पेश भएको मितिले १ हप्ता सम्म/तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने ।
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
योजना शाखा/पूर्वाधार शाखा
आवश्यक कागजातहरू
१. निवेदन
२. सम्बन्धित वडा कार्यालयको भुक्तानी सिफारिस
३. उपभोक्ता समितिको निर्णय
४. आम भेलामा खर्च सार्वजनिकिकरण/सामाजिक परिक्षण भई खर्च अनुमोदनको निर्णय
५. वडा स्तरीय अनुगमन समितिको सिफारिस
६. निर्माण कार्य शुरु गर्नु पूर्व/काम गर्दैको अवस्था र कार्य सम्पन्न पश्चातको दुरुस्त फोटो १/१/१
७. खर्चको सक्कलै बिल/भरपाई/डोरहाजिरी
८. अनुसूची ४/६/७....
९. प्राविधिक बिल (नापि किताव, भुक्तानी बिल)
१०. नगर स्तरीय अनुगमन
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
योजना शाखा/पूर्वाधार शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून