व्यवसाय दर्ता

In-person

आवश्यक प्रक्रिया
शुल्क
चालु., आ.व.को आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन/तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने ।
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
राजस्व र व्यवसाय दर्ता शाखा
आवश्यक कागजातहरू
१. निर्धारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा
२. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति/कम्पनी अथवा संस्थाको हकमा छाँप
४. आफ्नै घर जग्गामा संचालन गरेको भए लालपूर्जा र भाडामा गरेको भए घरभाडा सम्झौताको प्रतिलिपि/एकाघर भित्र मंजुरीनामा/ऐलानी जग्गामा बालविटौरी करको रसिद
५. साँध सधियारको सर्जमिन मुचुल्का
६. अन्य निकायमा दर्ता भएको भए सोको प्रतिलिपि
७. स्थायी लेखा नम्बर लिई कारोबार गरिरहेका फर्महरुको अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाणपत्र-प्रतिलिपि
८. वडा कार्यालयको सिफारिस पत्र
९. अन्य निकायबाट इजाजत स्वीकृति लिनु पर्ने व्यवसायको हकमा इजाजत प्राप्त प्रमाणपत्रको प्रतिलिपि
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
राजस्व र व्यवसाय दर्ता शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून