व्यवसाय दर्ता खारेजी

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/तोकिए बमोजिमका कागजात र प्रकृया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रकृया पुगेपछि मात्र हुने ।
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
राजस्व र व्यवसाय दर्ता शाखा
आवश्यक कागजातहरू
१. निवेदकको निवेदन सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने
२. वडा कार्यालयको सिफारिस
३. सक्कलै दर्ता प्रमाणपत्र
४. राजश्व रकम तिरेको प्रमाणपत्र/करचुक्ता
५. पाना नं.
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
राजस्व र व्यवसाय दर्ता शाखा
प्रक्रिया चरणहरू
१. निवेदकको निवेदन सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने
२. वडा कार्यालयको सिफारिस
३. सक्कलै दर्ता प्रमाणपत्र
४. राजश्व रकम तिरेको प्रमाणपत्र/करचुक्ता
५. पाना नं.
संबंधित कानून