FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. ०७५/०७६ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना :

सम्बन्धित लाभग्राहीहरुले खाता खोलिसकेको आ-आफ्नो वडाका लागि तोकिएको बैंकमा गइ सामाजिक सुरक्षा भत्ता बुझ्न‍ु हुन जानकारी गराइन्छ ।

साथै खाता खोल्न बाँकी लाभग्राहीहरुले अविलम्ब खाता खोल्नुहुन समेत जानकारी गराइन्छ ।

लेखा परिक्षकमा सुचिकृत हुने सम्बन्धी सुचना

प्रथम पटक प्रकाशित मिति २०७५।०७।१२ गते

निवेदन पेश गर्ने अन्तिम मिति २०७५।०७।२६ गते

Pages

आकस्मिक सेवा

नाम थर पद सम्पर्क नं‍.
 राजेन्द्र प्रसाद चौधरी  दमकल चालक  9857014361
 मोहम्मद हुसेन  एम्बुलेन्स चालक  9857014360
 धनविर चौधरी  एम्बुलेन्स चालक  9857014359
 बल बहादुर कुँवर  एम्बुलेन्स चालक  9857049025
 योगराज आचार्य  एम्बुलेन्स चालक  9745415425