FAQs Complain Problems

समाचार

४० अौ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस समाराेह

Read More

शिवराज नगरपालिका पूर्ण साक्षर नगर घोषणा कार्यक्रम २०७६।०३।२० गते

Read More

संक्षिप्त परिचय

१. नगरको वस्तु स्थिती

शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका

नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई,

विसुनपुरर जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले साविकका शिवगढी,

थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको हो । समुन्द्र सतहको ७०० फिट देखी  १००० फिट  सम्मको

जनप्रतिनिधि

नेत्रराज अधिकारी
नगर प्रमुख
9857034033
शिव कुमारी चौधरी
उप– प्रमुख
9857014536

पदाधिकारी

हरि प्रसाद अर्याल
प्रमुख प्रशासकीय अधिकृत
९८५७०८६१११
केशवराज गैरे
लेखा अधिकृत
9857014752 / 9849774048

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेको निवेदन

२. निवेदनको नागरिकताप्रमाणपत्रको प्रतिलिपि

३. मृतक र निवदेक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६.चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-

१‍. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५.हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

६.वसाईसराइ आएको हकमा बसाइसराइको प्रतिलिपि

७. हकदारहरुको पासपोट साईजको फोटो ४ प्रति

८. स्थानीय सर्जमिन मुचुल्का

९.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- शान्ति प्रसाद सुवेदी
सेवा दिने कार्यालयः- शिवराज न पा
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-

1. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२. नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु

३. चालु आ‍.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने

५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- प्रकाश वि क
सेवा दिने कार्यालयः- शिवराज न पा
सेवा शुल्कः- दर्ता हेरी
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३. आफ्नै घर भए चालु आ‍.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५. दुई प्रति पासपोर्ट साइज फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-

नागरिताकाे फाेटाेकापि 

जानकारी