FAQs Complain Problems

समाचार

TDS

सामाजिक सुरक्षा परिचय पत्र नविकरण सम्बन्धमा

अा.ब. ०७४/०७५ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरूले अा.व.०७५/०७६ काे सामाजिक सुरक्षा भत्ता पाउनकाे लागि २०७४ मंसिर १५ गते भित्र अा-अाफ्नाे वडा कार्यालयमा स्वयम उपस्थित भइ परिचय पत्र नविकरण गराउनु हुन सम्बन्धित सवैमा जानकारी गराइन्छ ।