FAQs Complain Problems

समाचार

TDS

१५ औं नगर सभा

Read More

१५ औं नगर सभा

Read More

१५ औं नगर सभा

Read More

१२ औं नगर सभा

Read More

१२ औं नगर सभा जनप्रतिनिधि र कर्मचारीहरु

Read More

१४ औं नगर सभा

Read More

बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख

Read More

१२ औं नगर सभा उद्घाटन

Read More

Brief Introduction

Introduction of Shivraj Municipality

Shivraj Municipality was established in 2071 BS (2014 AD) by merging the former Village Development Committees (VDCs) of Shivpur, Veerpur, Chhanai, Bisunpur, and Jawabhari. As part of the local level restructuring, the municipality was reorganized on February 27, 2073 BS (2017 AD) by incorporating the former VDCs of Shivgadhi, Thunhiya, and Lalpur as well.

Geographical Location

आकस्मिक सेवा

नाम थर पद सम्पर्क नं‍.
राजेन्द्र प्रसाद चौधरी दमकल चालक 9857014361
मोहम्मद हुसेन एम्बुलेन्स चालक 9857014360
धनविर चौधरी एम्बुलेन्स चालक 9857014359
बल बहादुर कुँवर एम्बुलेन्स चालक 9857049025
योगराज आचार्य एम्बुलेन्स चालक 9745415425

हाम्रा सेवाहरू

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- 10 AM
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेको निवेदन

२. निवेदनको नागरिकताप्रमाणपत्रको प्रतिलिपि

३. मृतक र निवदेक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६.चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-

१‍. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५.हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

६.वसाईसराइ आएको हकमा बसाइसराइको प्रतिलिपि

७. हकदारहरुको पासपोट साईजको फोटो ४ प्रति

८. स्थानीय सर्जमिन मुचुल्का

९.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-

1. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२. नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु

३. चालु आ‍.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने

५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- याेजना शाखा
सेवा दिने कार्यालयः- शिवराज न पा
सेवा शुल्कः- दर्ता हेरी
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३. आफ्नै घर भए चालु आ‍.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५. दुई प्रति पासपोर्ट साइज फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-

नागरिताकाे फाेटाेकापि 

सूचना तथा समाचार

Post on: 08/04/2024 - 16:20

Elected Official

Ajay Thapa
9857055004
Shiva Kumari Chaudhary
9857014536

Staffs

Baburam Paudel
9857086111

जानकारी