Submitted on: Sun, 11/26/2017 - 13:13
अा.ब. ०७४/०७५ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरूले अा.व.०७५/०७६ काे सामाजिक सुरक्षा भत्ता पाउनकाे लागि २०७४ मंसिर १५ गते भित्र अा-अाफ्नाे वडा कार्यालयमा स्वयम उपस्थित भइ परिचय पत्र नविकरण गराउनु हुन सम्बन्धित सवैमा जानकारी गराइन्छ ।