FAQs Complain Problems

समाचार

निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुको विवरण सम्बन्धमा ।

१. यस शिवराज नगरपालिकाबाट स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवारी दिइ निर्वाचन आयोग ऐन, २०७३ दफा २४ बमोजिम आयोगले निर्धारण गरेको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम जरिवाना        तोकिएको उम्मेदवारहरुको विवरण ।

२. उम्मेदवारहरुलाई लागेको जरिवाना वापतको रकम र सो सम्बन्धमा थप जानकारीको लागि आयोगको प्रेष विज्ञप्तीमा हेर्न सकिने छ ।