समाचार
आकस्मिक सेवा
नाम थर | पद | सम्पर्क नं. |
---|---|---|
राजेन्द्र प्रसाद चौधरी | दमकल चालक | 9857014361 |
मोहम्मद हुसेन | एम्बुलेन्स चालक | 9857014360 |
धनविर चौधरी | एम्बुलेन्स चालक | 9857014359 |
बल बहादुर कुँवर | एम्बुलेन्स चालक | 9857049025 |
योगराज आचार्य | एम्बुलेन्स चालक | 9745415425 |
हाम्रा सेवाहरू
सेवा समयः- 10 AM
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेको निवेदन
२. निवेदनको नागरिकताप्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवदेक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६.चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५.हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६.वसाईसराइ आएको हकमा बसाइसराइको प्रतिलिपि
७. हकदारहरुको पासपोट साईजको फोटो ४ प्रति
८. स्थानीय सर्जमिन मुचुल्का
९.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-
1. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२. नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
३. चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने
५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- याेजना शाखा
सेवा दिने कार्यालयः- शिवराज न पा
सेवा शुल्कः- दर्ता हेरी
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नै घर भए चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साइज फोटो
सेवा समयः- 10 m
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र भए कुनै सुक्क नलाग्ने
आवश्यक कागजातहरुः-
नागरिताकाे फाेटाेकापि
वडाअध्यक्षहरू
वडा नं. | नाम थर | पद |
---|---|---|
वडा नं. १ | श्री खिम बिक्रम के.सी. | 9847042642 |
वडा नं. २ | श्री राम बहादुर चौधरी | 9857014034 |
वडा नं. ३ | श्री टेकलाल सापकोटा | 9857055504 |
वडा नं. ४ | श्री नसीम अहमद खाँ | 9857014568 |
वडा नं. ५ | श्री नेत्र प्रसाद बेल्वासे | 9857055255 |
वडा नं. ६ | श्री माहेताब आलम खाँ | 9857014456 |
वडा नं. ७ | श्री अनुप कुमार चौधरी | 9857055321 |
वडा नं. ८ | श्री रिजवान अहमद | 9847141098 |
वडा नं. ९ | श्री राम गोपाल चौधरी (थारु) | 9860724715 |
वडा नं. १० | श्री मञ्जु मिश्र | 9814451442 |
वडा नं. ११ | श्री रमेश्वर प्रसाद वर्मा | 9847204461 |